कविता

कविता लेख्छु
उल्टाई पल्टाई पढ्छु
कसै बुझ्दीन
के लेखें लेखें
होस् यस्तै हो भन्छु
पुरस्कार ताली जित्छु
सधैं
नबुझिने कविता लेख्छु।।

2 thoughts on “कविता

Leave a comment